FAQs Complain Problems

आठबीस नगरपालिका वडा नं. १ स्थित चिनेज्युला

Read More

आठबीस नगरपालिका वडा नं ९ स्थित बयालढुंगा डाडा अर्थात आ न पा को अग्लाे डाडा

Read More

आठविस नगरपाालिका वडा नं. ४ स्थित १५ शैया अस्पतालको निर्माणाधिन भवन ।।।

Read More

आठबीस नगरपालिकाकाे स‌क्षिप्त परिचय

नेपाल सरकारको वि.सं.२०७३ फागुन २६ गतेको निर्णयानुसार साविकका ६ वटा गाविसहरु साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट,सिहासैन र तिलेपाटालाई एक आपसमा गाभेर ९ वटा वडामा विभाजन गरी यो आठवीस नगरपालिकाको संरचना तयार पारिएको हो । कुल १६८ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानीय तह हो ।

दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणीय वातावरण रहेको यो सुन्दर नगरपालिकामा थोरै साधन र स्रोतको लगानीवाट नगरपालिकाको, सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा यो नगरपालिका रहेको छ । वि.स २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या २९ हजार २ सय २७ रहेको छ । कुल जमिनको ७७.३२ प्रतिशत अर्थात १२ हजार ९ सय ८९ दशमलब ५४ हेक्टर भुभाग बनजंगलले ढाकेको यस नगरपालिका भित्र प्रशस्त मात्रामा खोलानाला तथा कर्णाली नदी रहेका छन्् ।

महत्वपुर्ण सुचना ।

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ

सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।

जन प्रतिनिधि

नगर प्रमुख
9858054058
नगर उप प्रमुख
९८४८०९७२५९
कार्यपालिका सदस्य एवं प्रवक्ता
९८५८०५०६०२

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत (उपसचिव)
9843742290
इन्जिनियर
9862746173
वरिष्ठ शिक्षा अधिकृत एवं गुनासो सुन्ने अधिकारी
9868109387
सूचना तथा संचार प्रविधि अधिकृत
9848214207
वरिष्ठ लेखा अधिकृत
9843520789
जनस्वास्थ्य अधिकृत एंव सूचना अधिकारी
९८४०५७७१७१

जानकारी

//