FAQs Complain Problems

तर्क बहादुर बडुवाल

टोल: 
तिलेपाटा
फोटो: 
मोबाईल: 
९८५८०५४०५८
लिङ्ग: 
पुरुष
आमाको नाम: 
कल्धरा बडुवाल
बाबुको नाम: 
लाल बहादुर बडुवाल
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
रत्नाकला बडुवाल
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
वाणिज्य शास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
दैलेख
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
शंकरदेव क्याम्पस काठमाण्डौ
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • मिति २०३३ साल देखि मार्क्सवादी अध्ययन केन्द्रबाट राजनितिक यात्रा सुरु ।
  •  मिति २०३६ सालमा विद्यार्थि राजनितिकमा सक्रिय ।
  • तत्कालिन राजा वीरेन्द्रले २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरेपछी बहुदलको पक्षमा प्रचारमा लागेको ।
  • मिति २०३६ साल पौष महिनामा बहुदलबादी नेताहरु दैलेख बजारमा बहुदलको पक्षमा आम सभामा सहभागि भैरहेका समयमा तत्कालिन भेरी अन्चालाधिस महेभूप शाह आएर प्रकाउ गरेको ।
  • मिति २०३६ सालमा कालिका मा वि तिलेपाटामा अध्यापन गर्दै जनवर्गिय संगठनमा विद्यार्थिहरुलाई संगठित गरेको ।
  •  मिति २०४० सालमा कम्युनिष्ट पार्टीको सदस्य ।
  •  निरन्तर राजनितिक यात्रामा सक्रिय रहदै मिति २०४२ सालमा पन्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पक्राउ परी ९ (नौ) दिन प्रहरी हिरासतमा रहेको । 
  • मिति २०४० देखि २०४६ साल सम्म भुमिगत रुपमा पार्टी (नेमकिसं) जिल्ला समितिको सदस्य भै काम गरेको ।
  • मिति २०४५ सालमा शिक्षक सेवा आयोगको परिक्षामा लिखितमा पहिलो नम्बरमा निकाल्दा पनि कम्युनिष्ट भएकै निहुँमा स्थायी नगरिएको ।
  • मिति २०५२ श्रावण १० गते देखि मिति २०६४ फाल्गुन २४ गते सम्म नेपाल मजदुर किसान पार्टीको जिल्ला अध्यक्ष भई कामकाज गरेको । 
  • मिति २०५६ सालमा राष्ट्रिय सभाको सदस्य पदको निर्वाचनमा पराजित ।
  • मिति २०६२ साल भाद्र २२ गते तत्कालिन ने क पा माओवादीहरुले अपहरण गरेर १ हप्तापछी छोडेका ।
  • २०६२/०६३ को दोस्रो जनआन्दोलनमा पटक पटक पक्राउ परेको ।
  • मिति २०६४  सालमा संविधान सभा सदस्यको निर्वाचनमा पराजित ।
  • मिति २०६५ साल देखि २०७० साल सम्म नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको सदस्य भै काम गरेको ।
  • मिति २०७४ सालको स्थानीय तहको निर्वाचनमा आठबीस नगरपालिकाको नगर प्रमुख पदमा पराजित
  • मिति २०७४ श्रावण नेकपा एमालेमा प्रवेश गरी हाल कर्णाली प्रदेश कमिटी पदमा रही काम गरेको ।
  • मिति २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट आठबीस नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित ।
  •  

 

विगतको पेशा र अनुभव: 

श्री कालिका मा वि तिलेपाटा आठबीस नगरपालिका वडा नं. ८ मा २ पटक गरी ५ वर्ष शिक्षण पेशामा आवद्ध । 

श्री जयदेव मा वि जम्बुकाँध चामुण्डाविन्द्रासैनी नगरपालिकामा १ वर्ष शिषण पेशामा रही काम गरेको । 

नेपाल रेडक्रस सोसाइटी दैलेखमा १।५ वर्ष काम गरेको । 

 

जन्म मिति (वर्ष): 
२०१८
जन्म मिति (महिना): 
११
जन्म मिति (गते): 
२१